शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चोभारमा चङ्गा चेट !

बिहीबार, १३ असोज २०७९, १५ : २९
बिहीबार, १३ असोज २०७९

दसैँ भन्ने बित्तिकै चङ्गा पनि जोडिइहाल्छ । तर पछिल्ला वर्षहरूमा बालबालिकाहरू मोबाइलमा झुम्मिन थालेपछि चङ्गाको संस्कृति हराउँदै गएको छ । 

त्यसैले बालबालिकालाई चङ्गा उडाउन सिकाउनको लागि चोभारमा चङ्गा चेटको आयोजना गरिएको छ । अभिभावकको उपस्थितिमा बालबालिकाले चङ्गा उडाउन सिकेका थिए । खुला आकाशमुनि चङ्गा उडाउन पाउँदा बालबालिकाहरू दंग देखिन्थे । हेरौँ तस्बिरहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप