‘बाध्यतामा’ प्रेम र रञ्जिताको रोमान्स

person explore access_timeअसोज १४, २०७९ chat_bubble_outline0

गायक प्रविन बेडवालले नयाँ गीत ‘बाध्यतामा’ ल्याएका छन् । प्रेम गुरुङको शब्द तथा मीन गुरुङको संगीत रहेको गीतको एरेन्ज कृष्ण साउदेन लिम्बुले गरेका छन् ।  गीतको भिडियोमा प्रेम गुरुङ र रञ्जिता गुरुङको रोमान्स देख्न सकिन्छ ।


मायामा परेको प्रेमी जोडीको कथा भिडियोमा बुनिएको छ ।  गोविन्द राईको निर्देशन रहेको भिडियोमा शम्भु मोक्तानको छायांकन, बन्दे प्रसादको सम्पादन छ ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।