शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘बाध्यतामा’ प्रेम र रञ्जिताको रोमान्स

शुक्रबार, १४ असोज २०७९, १३ : ५९
शुक्रबार, १४ असोज २०७९

गायक प्रविन बेडवालले नयाँ गीत ‘बाध्यतामा’ ल्याएका छन् । प्रेम गुरुङको शब्द तथा मीन गुरुङको संगीत रहेको गीतको एरेन्ज कृष्ण साउदेन लिम्बुले गरेका छन् ।  गीतको भिडियोमा प्रेम गुरुङ र रञ्जिता गुरुङको रोमान्स देख्न सकिन्छ ।

मायामा परेको प्रेमी जोडीको कथा भिडियोमा बुनिएको छ ।  गोविन्द राईको निर्देशन रहेको भिडियोमा शम्भु मोक्तानको छायांकन, बन्दे प्रसादको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप