बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल लाइफको कल सेन्टर दसैँ बिदामा पनि संचालनमा रहने

शुक्रबार, १४ असोज २०७९, १५ : २३
शुक्रबार, १४ असोज २०७९

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दसैँ बिदाको समयमा पनि कल सेन्टर सञ्चालन गर्ने भएको छ । ग्राहकका जिज्ञासा तथा गुनासो सुनुवाइका निम्ति कल सेन्टर खुला राख्ने कम्पनीको भनाइ छ । कल सेन्टर विदाको अवधि (दशैंको टीकाको दिन बाहेक) बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन हुने छ । 

ग्राहकले इन्स्योरेन्सको कल सेन्टरमा कल , इमेल, ह्वाट्स एप र भाइबर मार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप