नेपाल लाइफको कल सेन्टर दसैँ बिदामा पनि संचालनमा रहने

person explore access_timeअसोज १४, २०७९ chat_bubble_outline0

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दसैँ बिदाको समयमा पनि कल सेन्टर सञ्चालन गर्ने भएको छ । ग्राहकका जिज्ञासा तथा गुनासो सुनुवाइका निम्ति कल सेन्टर खुला राख्ने कम्पनीको भनाइ छ । कल सेन्टर विदाको अवधि (दशैंको टीकाको दिन बाहेक) बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन हुने छ । 


ग्राहकले इन्स्योरेन्सको कल सेन्टरमा कल , इमेल, ह्वाट्स एप र भाइबर मार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्नेछन् । 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।