शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले कर्णाली प्रदेश सदस्य कुँवर र मल्ल माओवादीमा प्रवेश

शुक्रबार, १४ असोज २०७९, १६ : १०
शुक्रबार, १४ असोज २०७९

नेकपा एमाले कर्णाली प्रदेश सदस्य नेपबहादुर कुँवर र तिलक मल्ल नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । शुक्रबार प्रचण्ड निवास खुमलटारमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका हुन् ।

कुँवर र मल्ल दुबै रामबहादुर थापा बादल एमाले प्रवेश गरेसँगै गएका थिए । दुवैजना पोलिटब्युरो सदस्य टेकबहादुर बस्नेत र रमेश मल्लको पहलमा माओवादी प्रवेश गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप