शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तयार भयो महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, १४ असोज २०७९, १६ : १७
शुक्रबार, १४ असोज २०७९

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय उद्घाटन गरिएको छ।  महाकवि देवकोटाको घरलाई पुनः निर्माण गरी संग्रहालय निर्माण गरिएको हो । करिब सात करोड लगानीमा निर्माण भएको उक्त तीन तले संग्रहालयमा देवकोटासँग सम्बन्धित सामाग्री तथा विषयहरु रहेका छन् । 

१२ आना १ दाम क्षेत्रफलमा फैलिएको भवनलाई संग्रहालयको रुपमा सर्वसाधारणलाई खुला राख्ने नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप