शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवा र होटल जल महलबीच सम्झौता

शुक्रबार, १४ असोज २०७९, १६ : ४५
शुक्रबार, १४ असोज २०७९

कामना सेवा विकास बैंक र होटल जल महल, पोखराबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्धहरुले पोखराको पार्दीस्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा २० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप