शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दसैँ बिदामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डेंगु परीक्षण नहुने

शुक्रबार, १४ असोज २०७९, १८ : २५
शुक्रबार, १४ असोज २०७९

डेंगुको प्रकोप बढिरहेका बेला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दसैँका बेला परीक्षण बन्द गर्ने भएको छ । काठमाडौं उपत्यकामा डेंगुका संक्रमित ह्वात्तै बढेपनि प्रयोगशालाले प्राथमकिता नदिएको हो । 

आइतबारदेखि  असोज २२ गतेसम्म ल्याब बन्द हुने निमित्त निर्देशक लिली श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । तर कोरोना परीक्षण भने नियमित हुने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप