शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकाका नाकाहरुमा दसैँका लागि गाउँ फर्कनेको लर्को (तस्बिरहरु)

शनिबार, १५ असोज २०७९, ०८ : ३२
शनिबार, १५ असोज २०७९

दसैँ सुरु भएसंगै काठमाडौंबाट बाहिरिनेको संख्या बढ्न थालेको छ । काठमाडौं उपत्यकाका प्रमुख नाकाहरुमा गाडीको चाप बढेको छ भने काठमाडौंबाट बाहिरिने मानिसहरु बसपार्क पुग्ने गरेका छन् । 

सोमबारदेखि सुरु भएको दसैँको लागि हरेक दिन जसो करिब १ लाख मानिसले काठमाडौं छाड्ने गरेको ट्राफिक प्रहरीको तथ्याङ्क छ ।

ट्राफिक प्रहरीको आंकलन अनुसार करिब २० लाख मानिस दसैँको लागि उपत्यका छोड्नेछन् । दसैँको लागि सार्वजनिक बिदा सुरु भएसँगै काठमाडौं उपत्यका छोड्नेको संख्या अझ बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप