आइतबार, २२ माघ २०७९
ताजा लोकप्रिय

कालीमाटीको माछा पसल र तरकारी बजारमा अनुगमन टोली (तस्बिरहरु)

शनिबार, १५ असोज २०७९, १० : ०६
शनिबार, १५ असोज २०७९

काठमाडौंस्थित कालीमाटीको माछा पसल  र  तरकारी बजारमा काठमाडौं महानगरपालिकाका कर्मचारीसहितको टोलीले अनुगमन  गरेको छ।  

टोलीले शनिबार महानगरभित्र रहेको माछा पसल र तरकारी पसलहरुमा अनुगमन गरेको छ । महानगरले पछिल्लो समय चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । 

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप