शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सक यादव वैद्यखानामा सरुवा

शनिबार, १५ असोज २०७९, १२ : ५५
शनिबार, १५ असोज २०७९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयुर्वेदिक चिकित्सक डा.रामदेव यादवलाई सिंहदरवार वैद्यखानामा काज सरुवा गरेको छ । असोज ११ गतेको मन्त्रीस्तरीय निर्णयबाट चिकित्सक यादवलाई निमित्त कार्यकारी निर्देशकको पदमा मन्त्रालयले सरुवा गरेको हो ।

आयुर्वेद विभागको पूर्व महानिर्देशकको नेतृत्व गरिसकेका यादव आयुर्वेद चिकित्सालय नरदेवीमा वरिष्ट कन्सल्ट्यान्ट कायाँचिकित्सकको रुपमा कार्यरत थिए । आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक रहिसकेका उनी पछिल्लो समय त्यहाँ निस्कृय थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप