बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धमाधम निर्वाचन कार्यालयहरु स्थापना हुँदै

शनिबार, १५ असोज २०७९, १७ : ५८
शनिबार, १५ असोज २०७९

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सबै जिल्लामा निर्वाचन कार्यालय स्थापनाको काम सुरु भएको छ । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापनाको काम शनिबारदेखि सुरु गरेको हो ।

आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार यही असोज २० गतेभित्र सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसक्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप