बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजारभन्दा कम

शनिबार, १५ असोज २०७९, १८ : २४
शनिबार, १५ असोज २०७९

देशभर सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १ हजारभन्दा कम पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर ९ सय २५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ३३२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १७ तथा एन्टीजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ९६ जना सङ्क्रमणमुक्त भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप