शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बक्सिङको मुख्य प्रशिक्षकमा प्रचण्ड शर्मा

सोमबार, १७ असोज २०७९, ०९ : ५७
सोमबार, १७ असोज २०७९

राष्ट्रिय खेलकुद परिषद्ले बक्सिङका वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मालाई बक्सिङ मुख्य प्रशिक्षकको मुख्य जिम्मेवारी प्रदान गरेको छ । साथै तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक उनले निर्देशकको जिम्मेवारी पनि पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप