बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङलाई केन्द्र बनाएर भूकम्पको धक्का

मङ्गलबार, १८ असोज २०७९, ०८ : १२
मङ्गलबार, १८ असोज २०७९

लमजुङलाई केन्द्र बनाएर भूकम्प गएको छ ।  

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको खुदी आसपास केन्द्रविन्दु बनाएर सोमबार राति ८:४१ मा ३.४ रेक्टर स्केलको भूकम्प गएको हो । 

भुकम्पको धक्का लमजुङलगायत आसपासका जिल्लाहरुमा पनि गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप