शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको भीड (तस्बिरहरु)

मङ्गलबार, १८ असोज २०७९, ०८ : ५९
मङ्गलबार, १८ असोज २०७९

महानवमीको दिनमात्र खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । 

पूजा, आराधना एवं दर्शन गर्न बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको छ ।  तलेजु भवानी मन्दिर वर्षमा एक दिन आज मात्र भक्तजनका लागि खुला गरिन्छ ।

आज बसन्तपुर दरबारमा बोका र राँगाको बलि चढाइएको छ। नवमीको दिन नेपाली सेनाको निशान पूजा गर्नको लागि बलि चढाइएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप