मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

महानवमीको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधान

(प्रा.डा. देवमणि भट्टराईबाट प्रस्तुत भिडियो सामग्री)
मङ्गलबार, १८ असोज २०७९, ११ : ०७
मङ्गलबार, १८ असोज २०७९

आज नवरात्रि वा नौरथा अन्तर्गतको महानवमी । आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनादेखि सुरु भएको दुर्गा भवानीको पूजाअर्चना महानवमीका दिन समाप्त हुन्छ । आजको दिन शास्त्रीय विधिविधान बमोजिम दुर्गा भवानीको पूजाअर्चना गरिन्छ । यसको धार्मिक, शास्त्रीय मान्यतासँगै विधिविधान सम्बन्धमा प्रा.डा. देवमणि भट्टराईले चर्चा गरेका छन् ।

प्रस्तुत छ, यसै सम्बन्धमा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्रा.डा. भट्टराईबाट प्रस्तुत भिडियो सामग्री

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप