शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दसैँको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधान

(प्रा.डा. देवमणि भट्टराईबाट प्रस्तुत भिडियो सामग्री)
बुधबार, १९ असोज २०७९, ०६ : ४७
बुधबार, १९ असोज २०७९

आज हिन्दूहरूको महान् पर्व विजया दशमी अर्थात् दसैँको दिन, आजको दिन हिन्दुहरूले मान्यजनबाट टीका लगाई आशीर्वाद थाप्ने गर्छन् । राम्रो लगाउने, मीठो खाने, आफन्तजनलाई भेट्ने र खुसीयाली मनाउने पर्व हो, दसैँ । 

आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाको दिनदेखि सुरु गरिएको दुर्गा भवानीको पूजाअर्चनालाई आजको दिन विसर्जन समेत गरिन्छ । विजया दशमीको धार्मिक, शास्त्रीय मान्यतासँगै विधिविधान तोकिएको छ । 

प्रस्तुत छ, यसै सम्बन्धमा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्रा.डा. प्रा.डा. देवमणि भट्टराईबाट प्रस्तुत भिडियो सामग्रीः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप