शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् एमाले अध्यक्ष ओलीको दसैँ

बुधबार, १९ असोज २०७९, १३ : १८
बुधबार, १९ असोज २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेका छन् ।  बुबा मोहन प्रसाद ओली र ठुलीआमा हरिमाया ओलीको हातबाट अध्यक्ष ओलीले दसैँको टीका ग्रहण गरेका हुन् ।

त्यसपछि अध्यक्ष ओलीले पत्नी राधिका शाक्यलाई टीका लगाइदिएका थिए । ओली हाल झापामा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप