तस्बिरमा हेर्नुहोस् एमाले अध्यक्ष ओलीको दसैँ

person explore access_timeअसोज १९, २०७९ chat_bubble_outline0

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेका छन् ।  बुबा मोहन प्रसाद ओली र ठुलीआमा हरिमाया ओलीको हातबाट अध्यक्ष ओलीले दसैँको टीका ग्रहण गरेका हुन् ।


त्यसपछि अध्यक्ष ओलीले पत्नी राधिका शाक्यलाई टीका लगाइदिएका थिए । ओली हाल झापामा रहेका छन् ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।