बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कलाकारको टीका (फोटोफिचर)

बुधबार, १९ असोज २०७९, १८ : २४
बुधबार, १९ असोज २०७९

नेपाली चलचित्र एवं सांगीतिक क्षेत्रका कलाकारहरूले दसैँलाई रमाइलो गरी मनाइरहेका छन् । केही कलाकारले कारणवश दसैँ मनाउन नपाए पनि धेरैले भने दशैंको टीका लगाएका छन् । धेरै कलाकारहरुले टिकाको तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट पनि गरेका छन् । 

अभिनेता अनमोल केसीले आफ्नो बुबा भुवन केसीको हातबाट टीका लगाएका छन्  भने अभिनेत्री सुहाना थापाले आमा झरना थापाको हातबाट टिका लगाएकी थिइन् ।

अभिनेतृ प्रिंका कार्की, दिपाश्री निरौला, लक्ष्मी बर्देवा लगायले पनि दसैंमा टिका लगाएका छन् ।

 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप