जसपाका निवर्तमान प्रदेश सांसद लोसपामा प्रवेश

person explore access_timeअसोज २१, २०७९ chat_bubble_outline0

जनता समाजवादी पार्टी (जसपा)का निवर्तमान प्रदेश सांसद लोकतान्त्रिक समाजवादी पार्टी प्रवेश गरेका छन् । ०७४ मा महोत्तरी ४ (क) बाट निर्वाचित सांसद कौशल यादव लोसपामा प्रवेश गरेका  हुन्।  


संविधान सभा सदस्य समेत रहेका यादवले लोसपाको पार्टी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच पार्टीमा प्रवेश गरे । त्यस्तै एमाले महोत्तरीका पूर्व अध्यक्ष बिनोद कुमार साह लगायतका नेताहरु पनि लोसपा प्रवेश गरेका छन् ।
 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।