शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाका निवर्तमान प्रदेश सांसद लोसपामा प्रवेश

शुक्रबार, २१ असोज २०७९, १८ : २५
शुक्रबार, २१ असोज २०७९

जनता समाजवादी पार्टी (जसपा)का निवर्तमान प्रदेश सांसद लोकतान्त्रिक समाजवादी पार्टी प्रवेश गरेका छन् । ०७४ मा महोत्तरी ४ (क) बाट निर्वाचित सांसद कौशल यादव लोसपामा प्रवेश गरेका  हुन्।  

संविधान सभा सदस्य समेत रहेका यादवले लोसपाको पार्टी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच पार्टीमा प्रवेश गरे । त्यस्तै एमाले महोत्तरीका पूर्व अध्यक्ष बिनोद कुमार साह लगायतका नेताहरु पनि लोसपा प्रवेश गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप