काभ्रेमा गोकुल बाँस्कोटा र रेशम लामा एमालेका उम्मेदवार

person explore access_timeअसोज २१, २०७९ chat_bubble_outline0

नेकपा एमालेले धमाधम उम्मेदवारी सार्वजनिक गर्न सुरु गरेको छ । एमालेले काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा  रेशम लामा र २ मा गोकुल बाँस्कोटालाई उम्मेदवार बताएको हो । 


एमालेबाट काभ्रेको १ प्रदेशसभा क मा दिलिप लामा र ख मा चन्द्र लामा उम्मेदवार बनेका छन् । यस्तै २ प्रदेश क मा कुमार खकुरेल र ख कुमार थापालाई एमालेले उम्मेदवार बनाएको छ ।



सोसँगै २३ असोजमा उनीहरुले निर्वाचन कार्यालयमा उम्मेदवारी दिनेछन् । 




 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।