शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेमा गोकुल बाँस्कोटा र रेशम लामा एमालेका उम्मेदवार

शुक्रबार, २१ असोज २०७९, १९ : २५
शुक्रबार, २१ असोज २०७९

नेकपा एमालेले धमाधम उम्मेदवारी सार्वजनिक गर्न सुरु गरेको छ । एमालेले काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा  रेशम लामा र २ मा गोकुल बाँस्कोटालाई उम्मेदवार बताएको हो । 

एमालेबाट काभ्रेको १ प्रदेशसभा क मा दिलिप लामा र ख मा चन्द्र लामा उम्मेदवार बनेका छन् । यस्तै २ प्रदेश क मा कुमार खकुरेल र ख कुमार थापालाई एमालेले उम्मेदवार बनाएको छ ।

सोसँगै २३ असोजमा उनीहरुले निर्वाचन कार्यालयमा उम्मेदवारी दिनेछन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप