शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व आईजीपी खनाल काठमाडौँ-६ बाट उम्मेदवार, बादललाई १० मा उठाउने तयारी

शुक्रबार, २१ असोज २०७९, १९ : ४२
शुक्रबार, २१ असोज २०७९

 नेकपा एमालेले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ बाट नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ । खनाल गत असोज ६ गते मात्रै एमाले प्रवेश गरेका हुन् । 

त्यस्तै एमालेले काठमाडौँ १० बाट पूर्व माओवादी नेता रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने तयारी गरेको बुझिएको छ । यसअघि संसदीय राजनीति नगर्ने बताएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पनि एमालेले काठमाडौँ-८ बाट उम्मेदवार बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप