पूर्व आईजीपी खनाल काठमाडौँ-६ बाट उम्मेदवार, बादललाई १० मा उठाउने तयारी

person explore access_timeअसोज २१, २०७९ chat_bubble_outline0

 नेकपा एमालेले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ बाट नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ । खनाल गत असोज ६ गते मात्रै एमाले प्रवेश गरेका हुन् । 


त्यस्तै एमालेले काठमाडौँ १० बाट पूर्व माओवादी नेता रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने तयारी गरेको बुझिएको छ । यसअघि संसदीय राजनीति नगर्ने बताएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पनि एमालेले काठमाडौँ-८ बाट उम्मेदवार बनाएको छ ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।