आकाश, सुरवीर र फुलन्देकी आमासँग बसन्तीको ठुम्का
बिहीबार, २७ असोज २०७९, २२ : २५
गायिका तथा मोडल बसन्ती राईको नयाँ गीत ‘बेबी वसन्ती’ सार्वजनिक भएको छ । राजेश गुरुङको शब्द तथा संगीतमा तयार भएको गीतमा बसन्तीको स्वर तथा अभिनय रहेको छ । यस गीतमा एरेञ्ज तथा मिक्सिङ मास्टरिङ अमृत ल्वागुनको रहेको छ । पूर्वेली तथा आधुनिक गीतहरू ल्याइरहने बसन्तीले पहिलो पटक आइटम गीत ल्याएकी हुन् ।
चर्चित म्युजिक भिडियो निर्देशक तथा कोरियोग्राफर गम्भीर विष्टले निर्देशन गरेको म्युजिक भिडियोमा वसन्तीले अभिनेता आकाश श्रेष्ठ, कलाकार सुरवीर पण्डित र कमेडियन फुलन्देकी आमा उमेश राईसँग नाचेकी छिन् । वसन्ती राईको प्रस्तुतिमा बनेको म्युजिक भिडियो गम्भीरको निर्देशनसँगै कोरियोग्राफी पनि रहेको छ । बुद्ध थापाको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोमा एडिट तथा कलर नवीन निरौलाको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण