धितोपत्र बोर्डले माग्यो कर्मचारी (सूचनासहित)
शुक्रबार, २८ असोज २०७९, ०८ : ५३

नेपाल धितोपत्र बोर्डले पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । निर्देशकदेखि वरिष्ठ सहायकसम्मका पद गरी २१ कर्मचारीका लागि बोर्डले आवेदन माग गरेको छ ।
योग्यता पुगेको नेपाली नागरिकले कात्तिक १७ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ । दोब्बर दस्तुर तिरेर थप एक साता आवेदन दिन सकिनेछ ।
आवेदन अनलाइनमार्फत दिन सकिने बोर्डले जनाएको छ । परीक्षा मिति भने पछि सार्वजनिक गरिने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री बन्ने होडबाजी नगरौँ : मुख्यमन्त्री रावल
-
वातावरणका मुद्दामा सहयोग गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
-
सुदूरपश्चिम प्रदेश सभा बैठकमा नागरिक उन्मुक्ति अनुपस्थित
-
प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता
-
सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीको सम्बोधन जारी
-
सुदूरपश्चिम प्रदेशसभा बैठक, मुख्यमन्त्रीले पाउलान् विश्वासको मत ? Live