बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

धितोपत्र बोर्डले माग्यो कर्मचारी (सूचनासहित)

शुक्रबार, २८ असोज २०७९, ०८ : ५३
शुक्रबार, २८ असोज २०७९

नेपाल धितोपत्र बोर्डले पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । निर्देशकदेखि वरिष्ठ सहायकसम्मका पद गरी २१ कर्मचारीका लागि बोर्डले आवेदन माग गरेको छ । 

योग्यता पुगेको नेपाली नागरिकले कात्तिक १७ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ । दोब्बर दस्तुर तिरेर थप एक साता आवेदन दिन सकिनेछ । 

आवेदन अनलाइनमार्फत दिन सकिने बोर्डले जनाएको छ । परीक्षा मिति भने पछि सार्वजनिक गरिने सूचनामा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप