बुधबार, २५ माघ २०७९
ताजा लोकप्रिय

लोकसेवा आयोग  : लिखितको नतिजादेखि अन्तवार्ताको लागि सूचनासम्म

बुधबार, ०२ कार्तिक २०७९, ०९ : ११
बुधबार, ०२ कार्तिक २०७९

लोकसेवा आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा समूह, उपसमूह, श्रेणी र पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले सफल उम्मेदवारलाई प्रयोगात्मक परीक्षा र अन्तरवार्ताका लागि बोलाएको छ । अन्तवार्ताको लागि तोकिएको समयभन्दा एक घण्टा अगावै उपस्थित हुन पनि आयोगले आग्रह गरेको छ । 

यसैगरी आयोगको कार्यालयले कम्युटर सीप परीक्षणका लागि पनि उम्मेदवारलाई बोलावटदेखि सिफारिससम्मका सूचना पनि जारी भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप