मङ्गलबार, २२ फागुन २०८०
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् तिहारको चहलपहल

शुक्रबार, ०४ कात्तिक २०७९, १७ : २५
शुक्रबार, ०४ कात्तिक २०७९

हिन्दु नेपालीको दोस्रो ठुलो चाड तिहार नजिकिँदै जाँदा त्यसको चाप बजारमा देखिन थालेको छ । तिहारका लागि किनमेल गर्न राजधानीको असन, इन्द्रचोकलगायतका क्षेत्रमा चहलपहल बढेको हो । 
तिहारमा विशेषगरी फूलमाला, भाइमसला (काजु, किसमिस, बदाम, नरिवल, जिन्जर लगायतका वस्तु) र झिलिमिली बत्तीको व्यापार ह्वात्तै बढ्छ । यसबाहेक, लत्ताकपडा र जुत्ताचप्पलको व्यापार समेत यो चाडमा बढ्ने गर्छ । 

यस वर्षको तिहार आइतबारदेखि सुरु हुँदैछ । आइतबार  काग तिहार परेको छ भने भाइटीका कात्तिक १० गते परेको छ । 

असन -इन्द्रचोक क्षेत्रका तस्बिरहरु हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप