बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावपछि पनि गठबन्धन कायमै रहन्छ : शेखर कोइराला

शनिबार, ०५ कात्तिक २०७९, १२ : १४
शनिबार, ०५ कात्तिक २०७९

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गठबन्धन बिना सरकार बन्न नसक्ने भएकोले गठबन्धन गरिएको बताएका छन् । 

विराटनगरमा आज आयोजित गठबन्धन दलको संयुक्त भेलालाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् । उनले रेलको लिकबाट बाहिर गएको संविधानलाई ठिक ट्र्याकमा ल्याउन गठबन्धन गरिएको र चुनावपछि पनि गठबन्धन कायम रहने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप