‘सरर सरर’ उमेश, सरोज र बिनाको अभिनय
सोमबार, ०७ कात्तिक २०७९, १४ : २८
गायक भक्त प्रधानको नयाँ गीत ‘सरर सरर’ सार्वजनिक भएको छ । बिना भट्टराईको शब्द रहेको गीतमा मिन गुरुङको संगीत छ ।
गीतको भिडियोमा उमेश राई, सरोज प्रजा राना, बिना राउत र आभा थापाको अभिनय छ । प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा उत्तम हुमागाईको छायांकन र माधव बेलबासेको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
रास्वपा बागमतीको सभापतिमा उम्मेदवारी दिने थपिए २ जना, ५ जनाबिच भिडन्त हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण