आइतबार, ०९ वैशाख २०८१
ताजा लोकप्रिय

ह्वाइट हाउसमा दीपावली, बाइडेनले गरे दीप प्रज्वलन

मङ्गलबार, ०८ कात्तिक २०७९, ०७ : ४८
मङ्गलबार, ०८ कात्तिक २०७९

दीपावलीको अवसरमा अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउसमा पनि दीप प्रज्वलन गरिएको छ । 

राष्ट्रपति जो बाइडेनले दीपावली मनाएको तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रत्येकमा अन्धकार हटाएर संसारमा उज्यालो ल्याउने शक्ति मिलोस् भन्ने कामना गरेका छन् । 

दीप प्रज्वलनमा उपराष्ट्रपति कमला ह्यारिस, प्रथम महिला जिल बाइडेनलगायत सहभागी थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप