ऋषि सुनक बेलायतको प्रधानमन्त्रीमा निर्वाचित भएपछि पाकिस्तानका प्रधानमन्त्रीले के भने ?

भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्रीका लागि छानिएका छन् । ४२ वर्षीय सुनक बेलायतको पहिलो एसियाली मूलका प्रधानमन्त्री हुनेछन् । यसका साथै ऋषि सुनक हिन्दु पनि हुन् । यो खबरमा पाकिस्तानी प्रधानमन्त्रीले आफ्नो प्रतिक्रिया दिएका छन् ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले ट्वीट गर्दै सुनकलाई बधाई दिएका छन् । उनले लेखेका छन्, ‘ऋषि सुनकलाई बेलायतको नयाँ प्रधानमन्त्री र कन्जरभेटिभ पार्टीको नेतामा निर्वाचित भएकोमा बधाई छ । म उनीसँग मिलेर साझा हित र पाकिस्तान–बेलायतको सम्बन्धलाई मजबुत बनाउने दिशामा काम गर्न चाहन्छु ।’
Congratulations to @RishiSunak on his nomination as leader of the Conservative Party and next Prime Minister of the UK. I look forward to working with him to advance shared interests and further deepen the abiding 🇵🇰- 🇬🇧 partnership.
— Shehbaz Sharif (@CMShehbaz) October 24, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नको जवाफ नदिएर प्रधानमन्त्रीले संसद्को अपमान गरे: प्रभु साह
-
‘न्यानो स्पर्श’ मा आकाश र करुणाको रोमान्स
-
कानुन अध्ययनमा आकर्षण : २०७९ को भर्ना २०८१ मा, समाधान के ?
-
योगमायालाई श्रद्धाञ्जली दिन आर्यघाट पुगे कलाकारकर्मी
-
९ महिनामा पर्साबाट साढे ३५ करोड रुपैयाँभन्दा बढीको अवैध सामान बरामद
-
सोमबारदेखि वीरेन्द्रनगरको सिटी हलमा हुँदैछ कर्णाली उत्सव