आइतबार, २२ माघ २०७९
ताजा लोकप्रिय

‘ह्वाट्स एप’ मा समस्या

मंगलबार, ०८ कार्तिक २०७९, १४ : १९
मंगलबार, ०८ कार्तिक २०७९

मेसेजिङ एप ‘ह्वाट्स एप’ मा समस्या देखिएको छ । यसका प्रयोगकर्ताहरूलाई सन्देश पठाउन समस्या देखिएको हो ।

ह्वाट्स एपको प्यारेन्ट कम्पनी मेटाका प्रवक्ताले भने, ‘हामी​लाई केही प्रयोगकर्ताहरूले ह्वाटस् एपबाट मेसेज गर्न समस्या भइरहेको जानकारी छ र हामी यो समस्या समाधान गर्ने प्रयास गरिरहेका छौँ । हामी चाँडोभन्दा चाँडो यो समस्या समाधान गर्ने कोसिस गरिरहेका छौँ ।’

ऐपको व्यक्तिगत र सामुहिक च्याट दुवैमा समस्या देखिएको छ । डाउन डिटेक्टर वेबसाइटका अनुसार हजारौँ प्रयोगकर्ताहरुले यो समस्या भोगिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप