शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कालिकोटमा भीरबाट लडेर एकको मृत्यु

शनिबार, १२ कात्तिक २०७९, १० : ००
शनिबार, १२ कात्तिक २०७९

कालिकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार भीरबाट लडेर तिलागुफा नगरपालिका-७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृत्यु भएको हो ।

महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरबाट  फर्किँदै गर्दा बित्तामोड भिरबाट लडेर उनको  ज्यान गएको तिला गुफा नगरपालिका उपमेयर महेन्द्रबहादुर शाहीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप