‘माया हो’ मा आकाशसँग रोमान्टिक पबी
आइतबार, १३ कात्तिक २०७९, १६ : ३७
पछिल्लो समय म्यूजिक भिडियोको बजार खस्किएको छ । म्यूजिक भिडियो निर्माण पनि निक्कै कम हुने थालेको छ ।
यसैबिच, नेपमेलो कम्पनीको युट्युब च्यानलबाट ‘माया हो’ बोलको गीत सार्वजनिक गरिएको छ । कोमल सोबको स्वर, संगीत र शब्द रहेको गीतको भिडियो गम्भिर बिष्टले निर्देशन गरेका हुन् । भिडियोमा पवन सुस्लिङको छायांकन, नविन निरौलाको सम्पादन छ ।
भिडियोमा मोडलद्धय आकाश कार्की र पबी साकीको अभिनय हेर्न सकिन्छ । पबी सुदूरपश्चिममा रहेर मोडलिङ गर्दै आएकी मोडल हुन् । टिकटकमा उनको राम्रो फ्यान क्रेज छ । भिडियोमा आकाश र पबी रोमान्टिक अवतारमा देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
रास्वपा बागमतीको सभापतिमा उम्मेदवारी दिने थपिए २ जना, ५ जनाबिच भिडन्त हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण