बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

शशांक कोइराला अस्वस्थ, चितवनमा उपचार हुँदै

आइतबार, १३ कार्तिक २०७९, १८ : ५०
आइतबार, १३ कार्तिक २०७९

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा नवलपुर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार डा. शशांक कोइराला  चुनाव प्रचारप्रसारका क्रममा अस्वस्थ भएका छन् । 

नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा  बेहोस भएपछि कोइरालालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको उनका स्वकीय सचिव भरत तिवारीले बताए । 

अहिले कोइरालाको अवस्था सामान्य रहेको र होस पनि फर्किसकेको तिवारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप