कीर्तिपुरमा सिमसार म्युजिक फेस्टिभल आयोजना गरिँदै
सोमबार, १४ कात्तिक २०७९, १० : ५२
‘विथ लोकल नेपाल’ र ‘कुटुम्ब’ ब्यान्डको संयुक्त आयोजनामा कीर्तिपुर नगरपालिका वडा नं ४ स्थित सिम क्षेत्र ‘सिमसार म्युजिक फेस्टिभल’ हुने भएको छ । पहिलो पटक आयोजना हुन लागेको म्युजिक फेस्टिभलमा दर्शकले लोकप्रिय गीत संगीतमा कलाकारकै लाइभ प्रस्तुति मार्फत रमाउन पाउनेछन् ।
सिम क्षेत्रलाई प्रवर्धन गर्नका लागि फेस्टिभलको आयोजना गर्न लागिएको आयोजक ‘विथ लोकल नेपाल’ का सुदिप महर्जनले जानकारी दिए । फेस्टिभलमा कुटुम्ब ब्यान्ड, कान्ता दब दब अलवा विभिन्न गायक गायिकाले आफ्ना हिट गीत समेत प्रस्तुत गर्नेछन् । कार्तिक २६ गते आयोजना हुने फेस्टिभलमा टिकटको समेत व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण