मेलिना र दीपकको ‘चरी भररर’ सार्वजनिक
सोमबार, १४ कात्तिक २०७९, ११ : ०४
गायिका मेलिना राई तथा गायक दीपक चालिसेको यूगल स्वरमा रहेको गीत ‘चरी भररर’ सार्वजनिक भएको छ । गीतमा दिलु श्रेष्ठको शब्द र सन्तोष प्रगाढको संगीत रहेको छ । तिहारको अवसर पारेर सार्वजनिक गरिएको यो डान्सिङ्ग नम्बरको भिडियोमा अभिनेता आमेश भण्डारी तथा मोडल अस्मि थापा फिचर्ड छन् । भिडियोलाई कृष्ण पौडेलले निर्देशक गरेका हुन् ।
सुजन श्रेष्ठको छायाँकन रहेको भिडियोको सम्पादन युवराज खत्रीले गरेका छन् । भिडियोमा प्रवीण थापाको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण