बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

मङ्गलबार, १५ कात्तिक २०७९, ११ : २८
मङ्गलबार, १५ कात्तिक २०७९

मंगलबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुनको मूल्य एक सय रुपैयाँले बढ्दै ९३ हजार एक सय रुपैयाँ पुगेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक सय रुपैयाँले नै बढ्दै ९२ हजार ६ सय रुपैयाँ पुगेको महासंघको जनाएको छ । 

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य १५ रुपैयाँले बढ्दै आज प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप