माओवादीले ल्यायो ‘भोट फर प्रचण्ड’ भन्दै र्याप गीत
बुधबार, १६ कात्तिक २०७९, १७ : ५१
नेकपा माओवादी केन्द्रले ‘भोट फर प्रचण्ड’ भन्दै र्याप गीत सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गतेको चुनावलाई लक्षित गर्दै माओवादीले पहिलो पटक र्याप गीत ल्याएको हो ।
माओवादी एजेण्डालाई र्याप गीतमा प्रस्तुत गरेर युवालाई आकर्षण गर्न ल्याएको हो । नयाँ शैलीको गीत सार्वजनिक भएपछि माओवादी नेता कार्यकर्ताले सामाजिक सञ्जालमा राखेर सेयर गरेका छन् । जगत तिरुवाको संगीत र स्वर रहेको गीतलाई केशव बडुले एरेन्ज गरेका छन् । हँसिया हथौडामा भोट दिएर प्रचण्डलाई किन जिताउनुपर्छ भन्ने आधारहरू गीतमा प्रस्तुत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण