रामकृष्ण ढकालको गीत ‘ए माया जुनकिरी’ सार्वजनिक
सोमबार, २१ कात्तिक २०७९, ०९ : ०१
गायक रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा रहेको गीत ‘ए माया जुनकिरी’ सार्वजनिक भएको छ । गोविन्द कँडेल ‘आँशु’ को शब्द रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन् । गीतमा संगीत संयोजन राजेन्द्र बजगाईंले गरेका छन् ।
गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अनुषा अधिकारीको रोमान्स रहेको छ । प्रेमकथा बुनिएको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । बुद्ध थापाको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको भिडियोको कोरियोग्राफी गम्भीर बिस्टले गरेका हुन् । भिडियो गायक ढकालले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण