‘महापुरुष’ को पर्खाल गीतमा हरिवंश र गौरीको सामिप्यता
मङ्गलबार, २२ कात्तिक २०७९, १७ : २२
पछिल्लो समय फिल्म प्रदर्शनपछि गीत सार्वजनिक गर्ने चलन चलेको छन् । यो ट्रेन फिल्म ‘महापुरुष’ पनि पछ्याएको छ । फिल्मले प्रदर्शनको दोस्रो सातामा ‘पर्खाल’ बोलको गीत सार्वजनिक गरेको हो ।
गीतमा हरिवंश आचार्य र गौरी मल्लको अभिनय छ । हरिवंश र गौरीको सामिप्यतालाई गीतले देखाउन खोजेको छ । गीतमा राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराईली, कोपिला थापा, मदनकृष्ण श्रेष्ठ पनि देखिएका छन् ।
शान्तिम कोइरालाको स्वर, कल्याण सिंहको संगीत र नवराज पराजुलीको शब्द गीतमा छ । प्रदीप भट्टराइको निर्देशन रहेको फिल्म नेपालसहित अमेरिका र अष्ट्रेलियामा प्रदर्शन भइरहेको छ । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईलीको मुख्य भूमिका फिल्ममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण