शिवको ‘छैन है गुनासो’ मा अन्जना र विक्रमको रोमान्स
बिहीबार, २४ कात्तिक २०७९, ११ : ०६
गायक शिव परियारको स्वर रहेको ‘छैन है गुनासो’ बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ । प्रेम, रोमान्स र विरहलाई मुख्य विषय बनाइएको गीतमा अन्जना राउत, विक्रम बुढाथोकी र तेज बोगटीको अभिनय देख्न सकिन्छ ।
डीपी खनालको शब्द, नवीन कार्कीको संगीत रहेको गीतको म्युजिक भिडियो समेत निर्माण भएको छ । जसको निर्देशन विक्रम चौहानले गरेका हुन् । गीतले दर्शक श्रोताको मन जित्ने विश्वास निर्माता सुवास पुरीको छ । पुरीले यस अगाडि ‘बजाई देउ’, ‘कुरा काट्ने मान्छेले काटुन्’ लगायतको गीतले चर्चा पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण