शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटबाट ८७ हजार नक्कली नोटसहित ६ जना पक्राउ

शुक्रबार, २५ कात्तिक २०७९, १० : १७
शुक्रबार, २५ कात्तिक २०७९

रौतहटबाट नक्कली नेपाली रुपैयाँसहित  प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । 

आरोपीहरुको साथबाट ८६ हजार नक्कली नेपाली रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी सुनिल मल्लले रातोपाटीलाई जानकारी दिए । 

बरामद नोट एक हजार दरका छन् । आरोपीहरु मौलापुर नगरपालिकाबाट पक्राउ परेका हुन् । पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप