‘निरमाया ठूली’ मा सपुत, शिल्पा र करिश्माको प्रेमकथा
आइतबार, २७ कात्तिक २०७९, १३ : ०६
प्रकाश सपुत, शिल्पा पोखरेल र करिश्मा ढकालको अभिनय रहेको म्युजिक भिडियो ‘निरमाया ठूली’ सार्वजनिक भएको छ । यसअघि हिटगीत ‘डाँडाघरे साइली’ ल्याएको टिमले नै यो गीत सार्वजनिक गरेको हो । भिडियोमा सपुत, शिल्पा र करिश्माको नृत्यको अलवा त्रिकोणत्मक प्रेमकथा देखाउन खोजिएको छ । स्वरुपराज आचार्य र लक्ष्मी मल्लको स्वर रहेको गीतमा कृष्ण केसीको शब्द, श्रीकृष्ण बम मल्लको संगीत छ ।
भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् । नवराज उप्रेतीको छायाङ्कन, प्रविण भट्टको सम्पादन रहेको गीत तथा भिडियोले ‘डाँडाघरे साइली’ जस्तै दर्शकको मनछुने गायक गायिकाले अपेक्षा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण