ओएसएमका तीन पांग्रे विद्युतीय सवारी नेपाली बजारमा भित्रिँदै
सोमबार, २८ कार्तिक २०७९, ११ : ०७

ओमेगा सिक्की मोबिलिटी (ओएसएम)का तीन पांग्रे विद्युतीय सवारी नेपाली बजारमा भित्र्याइने भएको छ । एमएडब्लू भृद्धिले ३० असोज ओएसएमका तीन पांग्रे विद्युतीय सवारीनेपाली बजारमा ल्याउने भएको हो ।
वातावरण मैत्री र किफायती भएकै कारण इलेक्ट्रिक भेहिकल प्रति आम जनमानसको चासो बढिरहेका बेला नयाँ गाडी भित्र्याइन लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको ७४ औं गणतन्त्र दिवस मनाइयो
-
आथिया-राहुललाई उपहारको वर्षा : ५० करोड भारुको अपार्टमेन्ट, २.१७ करोडको कार
-
बाबर आजम वर्षको उत्कृष्ट पुरुष क्रिकेटर घोषित
-
बैंकहरुमा तरलता थुप्रियो, रिभर्स रिपोमार्फत राष्ट्र बैंकले पैसा उठाउँदै
-
मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्छ : जनमत पार्टी
-
कामपाले दियो खड्गी समुदायका गुठीलाई ४७ लाख