के प्रेममा छन् र्यापर लाउरे ?

युवापुस्तामाझ लोकप्रिय छन् लाउरे अर्थात ¥यापर तथा अभिनेता आशिष राना । केही अगाडि लागुऔषध मुद्दामा मुछिएका उनी त्यसबाट छुटकारा पाएपछि भने संगीतिक क्षेत्रमा रमाइरहेका छन् ।
बेलाबेलामा नयाँ गीतमार्फत दर्शक स्रोतासँग जोडिने गरेका उनी पछिल्लो समय हायात लिम्बू नामकी एक युवतीसँग नजिक छन् । सामाजिक सञ्जालमा उनको प्रेम सम्बन्धको कुराले चर्चा समेत पाएको छ । लिम्बुसँग उनले बनाएको टिकटक भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।
टिकटकमा हायात र लाउरेले रोमान्टिक भिडियो बनाएका छन् । जसबाट उनीहरू मायामा रहेको अनुमान गर्न सकिन्छ । एक भिडियोमा हायातले क्याप्सनमा लभ रियाक्ट गर्दै लाउरेलाई समेत मेन्सस गरेर पोष्ट गरेकी छन् । जसबाट पनि उनीहरुबीच प्रेम रहेको अनुमान लगाउन जो कोहीलाई पनि गाहे पर्दैन । भिडियोको कमेन्टमा धेरैले राम्रो जोडी भनेका छन् भने कतिपयले बधाई समेत दिएका छन् ।
यो टिकटक भिडियो मात्र हो वा रिलेशनसिप । यस विषयमा लाउरेको भने आधिकारीक धारणा आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महरा नेतृत्वको वार्ता टोलीले कर्णजीत बुढा नेतृत्वको पार्टीसँग गर्यो वार्ता
-
एमाले नेताहरुको जिम्मेवारी हेरफेर : २ महिने ‘मिसन ग्रासरुट’ अभियान चलाउने
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, सरकार ढल्यो
-
माओवादी केन्द्रीय समिति बैठकका तीन एजेण्डा
-
नागरिक उन्मुक्तिका सांसदले भने–सुदूरपश्चिम सरकारमा भूकम्प गयो
-
चोभार सुख्खा बन्दरगाहको आन्तरिक टर्मिनल सञ्चालनमा