डा. मुकुन्दको गीत ‘म सधैँमा’ सार्वजनिक
मङ्गलबार, २९ कात्तिक २०७९, १५ : ३८
गायक डा. मुकुन्द रेग्मीको ‘म सधैँ’ बोलको गीत सार्वजनिक भएको छ । रेग्मीकै शब्द र संगीत रहेको गीतको एरेन्जर राहुल विश्वकर्माले गरेका हुन् ।
रुप र धन हेरेर मात्रै माया प्रेम हुँदैन, माया त भावनाले हुन्छ भन्ने थिम गीतको भिडियोले उठाएको छ । भिडियोमा विनोद बस्नेत र साहारा कोइरालाको अभिनय देख्न सकिन्छ ।
भिडियोको निर्देशन आचार्य गोपालले गरेका हुन् । हिमाल शर्माको छाँयाकन र चानास पुन मगरको सम्पादन रहेको भिडियोमा काठमाडौँका विभिन्न सुन्दर दृश्यहरु समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण