चुनाव जित्ने पुनको दाबी
बुधबार, ३० कार्तिक २०७९, १४ : १३

रोल्पा प्रदेशसभाबाट बागी उम्मेदवारी दिएका दीपेन्द्र पुनले चुनावी माहोल आफ्नो पक्षमा भएकाले चुनाव जित्ने दाबी गरेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिई प्रदेश सभा २ बाट उम्मेदवारी दिएका थिए ।
कांग्रेसकै रवैया कारण पार्टीबाट राजीनामा दिएर गठबन्धनबाट बागी उम्मेदवारी दिएको दिएको पुनले जिकिर गरे । पुनले प्रदेशसभा २ मा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुनविरुद्ध उम्मेदवारी दिएका छन् । कांग्रेसबाट प्रदेशसभामा उम्मेदवारी दिएका पुनले पैसा बाँडेर आर्थिक चलखेल नभएमा चुनाव जित्न गाह्रो नहुने दाबी गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने
-
मुख्यमन्त्री बन्ने होडबाजी नगरौँ : मुख्यमन्त्री रावल
-
‘छर्राले मन पोल्छ, जनताको अवस्थाले मन’
-
सुदूरपश्चिम प्रदेश सभा बैठकमा नागरिक उन्मुक्ति अनुपस्थित
-
प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता
-
सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीको सम्बोधन जारी