त्रिविद्वारा बीबीएस प्रथम वर्षको परीक्षाफल प्रकाशित
बुधबार, ३० कात्तिक २०७९, २३ : १०
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले साउनमा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातक तह चारवर्षे बीबीएस प्रथम वर्षको परीक्षाफल प्रकाशित गरेको छ । बुधबार एक सूचना जारी गरी परीक्षा नियन्त्रण कार्यालयले बीबीएस प्रथम वर्षका परीक्षाफल प्रकाशित गरिएको जानकारी दिएको हो ।
उक्त परीक्षाको परीक्षाफल वेभसाइट www.tuexam.edu.np र $BBS (space) roll number टाइप गरी ३३६२४ मा SMS गरेर जानकारी पाउन सकिने पनिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद