‘नखरा कबुल’ मा पुष्प र वर्षाको रोमान्स
बिहीबार, ०१ मङ्सिर २०७९, १९ : ४८
व्यवसायी तथा गायक विकास राणाको कवाली शैलीको गीत ‘नखरा कबुल’ सार्वजनिक भएको छ । राणाकै स्वर रहेको गीतमा शब्द नारायण नेपाल र संगीत शशि बिक्रम थापाको छ । गीतको संगीत संयोजन विनोद भुजेलले गरेका हुन् ।
गीतको भिडियोमा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता पुष्प खड्काको अभिनय छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । भिडियोका निर्देशक निकेश खड्का हुन् । गायक राणाका यस अघि ‘प्रेमको परिभाषा’, ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्यौ’, ‘शैलुङ’ बोलका गीत सार्वजनिक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण