ओम्नी च्यानल सोलुशन फास्ट बैंकिङ सार्वजनिक
शुक्रबार, ०२ मंसिर २०७९, १२ : १५

नेपाली बैंकिङ जगतमा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा खड्किएका समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ विगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरी निर्माण गरिएको ओम्नी च्यानल सोलुशन फास्ट बैंकिङ सार्वजनिक गरिएको छ ।
बुधबार होटेल र्याडिसनमा आयोजित फास्ट बैंकिङ लन्च समारोहमा उक्त सेवा सार्वजनिक गरिएको हो ।
राष्ट्र बैंकका पदाधिकारीहरु, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा डिजिटल बैंकिङ्ग र आइटी क्षेत्रसँग सम्बन्धित कर्मचारीहरु, भुक्तानी तथा फिनटेक जगतका प्रतिनिधिहरु तथा मिडिया कर्मीहरूको उल्लेख्य सहभागिता रहेको उक्त समारोह नेपाल बैंकर्स एसोसिएसका अक्ष्यक्ष तथा कृषि बिकाश बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले एपअनावरण गरी शुरूवात गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने दाहालको संकेत
-
नेपालको मौसममा अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
भारतको ७४ औं गणतन्त्र दिवस मनाइयो
-
आथिया-राहुललाई उपहारको वर्षा : ५० करोड भारुको अपार्टमेन्ट, २.१७ करोडको कार
-
बाबर आजम वर्षको उत्कृष्ट पुरुष क्रिकेटर घोषित